माझफाँट जिप दुर्घटना, १ जनाको मृत्यु, ११ जना घाइते

माझफाँट जिप दुर्घटना, १ जनाको मृत्यु, ११ जना घाइते

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ कार्तिक ३० गते बुधबार ०१:४७

बेनीवाट जलजला गाउँपालिकाको माझफाँट जाँदै गरेकाे जिप बुधबार साँझ दुर्घटनाग्रस्त भएको छ । ग १ ज ५२९६ नम्बरको‌ बोलेरो जीप दुर्घटनामा परेको हो ‌‌। दुर्घटनामा परि ११ जना घाईते भएका छन् । दुर्घटनामा परि ३७ बर्षको डम्मर बहादुर दमैको...

बेनीवाट जलजला गाउँपालिकाको माझफाँट जाँदै गरेकाे जिप बुधबार साँझ दुर्घटनाग्रस्त भएको छ । ग १ ज ५२९६ नम्बरको‌ बोलेरो जीप दुर्घटनामा परेको हो ‌‌।

दुर्घटनामा परि ११ जना घाईते भएका छन् । दुर्घटनामा परि ३७ बर्षको डम्मर बहादुर दमैको मृत्यु भएको र घाइतेहरु मध्ये ३ जनालाइ पोखरा रिभर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनाको कारण नखुले पनि सडक भिरालो भएका कारण दुघर्टना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनामा घाइते भएका अन्यको बेनि अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति २०७९ कार्तिक ३० गते बुधबार ०१:४७
प्रतिक्रिया दिनुहोस