प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वापाको ह्विप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वापाको ह्विप

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० फाल्गुण २९ गते मङ्गलबार ०४:३२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।

प्रकाशित मिति २०८० फाल्गुण २९ गते मङ्गलबार ०४:३२
प्रतिक्रिया दिनुहोस