पर्वतकाे जलजला गाउपालिकाकाे १८अाै गाउँ सभा तथा हिउँदे अधिबेशन अाईतबार सम्पन्न भएकाे छ। अधिबेशनले चालू अार्थिक बर्षका लागि स्वीकृत भएका ३९ अाेटा याेजनाकाे बजेट थि घट तथा रकमान्तर गरेकाे छ।गाउँ शभाका अध्यक्ष राजुप्रशाद अाचार्यले...
पर्वतकाे जलजला गाउपालिकाकाे १८अाै गाउँ सभा तथा हिउँदे अधिबेशन अाईतबार सम्पन्न भएकाे छ। अधिबेशनले चालू अार्थिक बर्षका लागि स्वीकृत भएका ३९ अाेटा याेजनाकाे बजेट थि घट तथा रकमान्तर गरेकाे छ।गाउँ शभाका अध्यक्ष राजुप्रशाद अाचार्यले गाउँ पालिकाकाे हालसम्म काे खर्च तथा उपलब्धि प्रस्तुत गर्नु भएको हाे । चालू अार्थिक बर्षकाे बजेट ३६ कराेड७८ लाख ६१ हजार रूपया मध्य हालसम्म १३ कराेड ४५ लाख ४७ हजार खर्च भयकाे र पुजिगत तर्फ १३ कराेड ४५ लाख५२ हजार रूपया मध्य २ कराेड १२ लाख ५ हजार रूपया खर्च भयकाे अाचार्यले बताउनु भयाे ।पालिकाले चालू अार्थिक बर्षमा ७५ लाख २५ हजार रूपया राजस्व संकलन गरेकाे छ। णपालिकाले विभिन्न शाखाले गरेका काम प्रगति काे बारेमा पनि अधिबेशन मा प्रस्तुत गरेकाे थियाे । पालिकाले शुरू गरेकाे एम्बुलेन्स सेबा बाट १६० जनाले निशुल्क र १३३ जनाले शशुल्क सेवा लियकाे र उत्त सेवा बाट ४ लाख ७७ हजार रूपया अाम्दानी गरेकाे अाचार्य ले जानकारि दिनु भयाे । पालिकामा न्यायिक समितिमा हालसम्म १७ वटा उजुरि परेकाे परेकाे जानाकारि दिनु भएको छ। पालिकाले पुर्वाधार तर्फ पनि वडा न ३ वडा ४वडा ८,वडा नम्बर ७ मा पुर्बाधार निमार्ण काम सम्पन्न तथा सम्झाैता भएकाे अधिबेशन मा जानकारी गरायकाे हाे ।उत्त कार्यक्रम मा न्यायिक तथाबिभिन्न बिधेयक तथा एेनहरू प्रस्तुत गर्नुभयकाे थियाे । भेषनाथ अाचार्यले संचालन गर्नु भएकाे कार्यक्रममा वडा अध्यक्ष सदस्य ,कार्यपालिका सदस्य पत्रकार लगायकाे उपस्थिति रहेकाे थियाे ।