पर्वतको माेदिगाँउपालिका वडा नं ४ काे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

पर्वतको माेदिगाँउपालिका वडा नं ४ काे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ जेठ १ गते बुधबार ०५:३१

 पर्वतकाे माेदिगाउँँपालिका वडा नं ४ क्याङमा सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे छ। मंगलबार  गाउँपालिकाकाे अायाेजनामा अागामि अार्थिक बर्ष का याेजना छनाेेट झुझाब संकलन गरेकाे हाे।  उपालिकाले अार्थिक बर्ष भित्र भईरहेका गतिविधि काे...

 पर्वतकाे माेदिगाउँँपालिका वडा नं ४ क्याङमा सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे छ। मंगलबार  गाउँपालिकाकाे अायाेजनामा अागामि अार्थिक बर्ष का याेजना छनाेेट झुझाब संकलन गरेकाे हाे।  उपालिकाले अार्थिक बर्ष भित्र भईरहेका गतिविधि काे बारेमा जनताले पाएकाे सेवा सुबिधा ,काे बारेमा छलफल गर्दै पालिकाले सबै वडा वडामा सार्वजनिक सुनुवाइ गरेकाे छ।कार्यक्रममा वडानं ४ का बासिन्दाले पछिल्लो समय अाफ्नाे वडामा स्वदेशि तथा बिदेशि पर्यट अाउने गरेकाेबताउदै गाेरेटाे बाटाे बनाउन पर्ने  बताउदै   वडा नं ४ मा फलाम खानि भएकाे अनुमान लगाउदै पालिकाले तेसतर्फ ध्यानदिन अाग्रह गरणदै शिक्षा ,स्वास्थ ,लाई प्राथमिकता दिन अाग्रह गरेका छन ।    कार्यक्रममा  प्रमुख अतिथि तथा गाउँ पालिकाका अध्यक्ष  हिरादेबेि शर्माले  वडा बासिकै माग र याेजनामा रहेर अागामि बर्षमा  विभिन्न शिक्षा ,स्वास्थ , खानेपानि, पुर्वाधार लगायतका बिषयमा  याेजना बनायर काम गर्नै बताउनु भएको  छ । विभिन्न स्वास्थ ,शिक्षा , पुर्वाधार ,खानेपानि लगायका  प्रस्नकाे उत्तर दिदै प्रमुख प्रसासकिय अधिकृत बाबुराम पुरिले पालिकाल नियम बिपरित काम नगरेकाे र अागामि दिनमा पनि कुनै काम तलमाथि नहुने बताउदै अाफु प्रशानलाई सान्त र मर्यादित बनाउने बताउदै फलामखानि ,र वडाकाे गाेरेटाे बाटाेकाे काम छिटो सुरूगर्ने बताउनु भएकाे छ।

सामाजिक बिकास साखाका प्रमुख दिनेश शर्मा र कृषि शाखाका प्रमुख  सुस्मा सापकाेटाले पनि उठेका प्रस्नकाे जवाफ दिनु भएकाे थियाे , कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मि बिक,वड नं ४ का वडा सदस्य   प्रधानमन्त्री स्वाेराेजगार कार्यक्रमका संयाेजक अनमाेल क्षेत्री ,पुर्वाधार शाखा  प्रमुख बल प्रशाद शर्मा   ,सचिवालय का कर्मचारी सान्ति सुवेदी ,टाेल सुधार समितका पधाधिकारि समाज सेवि ,विभिन्न पाटिका प्रमुख तथा प्रतिनिधि ,शिक्षक  पत्रकार तथा संचारिका समूह पर्वतका अध्यक्ष  रंजना खत्रि लगाएतकाे उपस्थिति रहेकाे कार्यक्रमकाे  वडानं ४ का वडाअध्यक्ष माेहाेन चाेचाग्गि काे अध्यक्षतामा भएकाे कार्यक्रम काे स्वागत  सदस्य लक्ष्मि बिक तथा  वडा सचिव कृष्ण सुबेदिले कार्यक्रम गतिविधि जानकारि दिनुभएको थियाे ।माेदिगाउपालिका काे अायाेजनामा भएकाे कार्यक्रमसंचालन संचारिका समुहका पुर्व अध्यक्ष  तथा धाेलागिरि मिडियाका प्रबन्ध बिष्णु गाैतमले गर्नु भएकाे हाे ।

प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ०५:३१
प्रतिक्रिया दिनुहोस