सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ जेठ ११ गते सोमबार १०:३०

 मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट चलिरहेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । प्रधानमन्त्री...

 मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट चलिरहेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो ।

प्रधानमन्त्री शाहले बोलाएको यो नियमित मन्त्रिपरिषद् बैठक हो ।

प्रकाशित मिति २०८३ जेठ ११ गते सोमबार १०:३०
प्रतिक्रिया दिनुहोस