१०९ औ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

१०९ औ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण २३ गते बिहिबार ०९:२६

जिल्ला प्रहरी कार्यालय पर्वत को आयोजना मा महिला जनपतिनिधि ,अधिकार र्कर्मी, तथा महिला संञ्चारर्कर्मी बिच अन्तरक्रिया कायृक्रम गरेको छ। कार्यक्रममा नगरपालिकाकि उप प्रमुख सितिा काप्ले लामिछानेले महिलाहरु अहिले समयमा धेरै अगाडी...

जिल्ला प्रहरी कार्यालय पर्वत को आयोजना मा महिला जनपतिनिधि ,अधिकार र्कर्मी, तथा महिला संञ्चारर्कर्मी बिच अन्तरक्रिया कायृक्रम गरेको छ। कार्यक्रममा नगरपालिकाकि उप प्रमुख सितिा काप्ले लामिछानेले महिलाहरु अहिले समयमा धेरै अगाडी पुगिसकेको बताउदै महिलालाई सबैले इज्जतले हेर्नू पर्ने सुझाब दिदै सबै जनप्रतिनिधि राजनितिक दल सग नजिक हुनै पर्ने कुरा बताउनु भयो।

जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख भुवनेश्वर तिवारी ,महिला प्रहरी तथा क्रियासिल महिला पत्रकार को संस्था सचारिका समुह पर्वतका अध्यक्ष माया अधिकारी ,संचारिका समुह पर्वतका सचिब सान्ती सुवेदी ,पत्रकार सरस्वती जिज्ञासु ,समाज सेवी मानकुमारी गिरी ,लगाएतको सहभागि रहेको थियो

प्रकाशित मिति २०७५ फाल्गुण २३ गते बिहिबार ०९:२६
प्रतिक्रिया दिनुहोस