काठमाडौँ । ग्लोबल आइएमई बैंकले सङ्खुवासभाको चैनपुर नगरपालिका ४, याखा चोकमा ५५ औँ शाखारहित बैंकिङ सेवा सुरू गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले व्यवसायिक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरि संखुवासभा...
काठमाडौँ । ग्लोबल आइएमई बैंकले सङ्खुवासभाको चैनपुर नगरपालिका ४, याखा चोकमा ५५ औँ शाखारहित बैंकिङ सेवा सुरू गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले व्यवसायिक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरि संखुवासभा जिल्लाको चैनपुर नगरपालिका ४, याखा चोकमा खोलिएको शाखारहित बैकिङ सेवाको उद्घाटन गर्नुभयो । सो स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिरूद्र सिहं लिङ्गखालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।