एनआईसी एसिया डिभेन्चर बिक्री खुला

एनआईसी एसिया डिभेन्चर बिक्री खुला

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७४ पुस १४ गते शुक्रबार ०९:१२

इकोनोमिक खबर । बजारमा तरलता अभाव भएको बेला एनआईसी एशिया बैंकले ‘एनआईसी एसिया डिभेन्चर २०८१–८२’ को बिक्री खुला गरेको छ । सो बैंकको तीन अर्ब रूपियाँ बराबरको डिबेन्चरमा विहीबार १३ देखि १७ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन्...

इकोनोमिक खबर । बजारमा तरलता अभाव भएको बेला एनआईसी एशिया बैंकले ‘एनआईसी एसिया डिभेन्चर २०८१–८२’ को बिक्री खुला गरेको छ ।
सो बैंकको तीन अर्ब रूपियाँ बराबरको डिबेन्चरमा विहीबार १३ देखि १७ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
नौ प्रतिशत व्याजदर कायम रहने उक्त एनआइसीको डिभेन्चर प्रतिकित्ता एक हजार रूपियाँ अंकित दरले ३० लाख कित्ता निष्काशन हुनेछ भने ऋणपत्रको अवधि सात वर्ष हुनेछ ।

प्रकाशित मिति २०७४ पुस १४ गते शुक्रबार ०९:१२
प्रतिक्रिया दिनुहोस