सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइदैं आएको भत्तामा एक हजार रकम बढाइएको हो...
सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइदैं आएको भत्तामा एक हजार रकम बढाइएको हो ।