देशैभरका सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड निःशुल्क

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १५ गते बुधबार ११:२७

सरकारले देशैभरका सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड निःशुल्क बितरण गर्ने व्यवस्था गरिने भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले सो कार्याका लागि यथेष्ट बजेट बिनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले...

सरकारले देशैभरका सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड निःशुल्क बितरण गर्ने व्यवस्था गरिने भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले सो कार्याका लागि यथेष्ट बजेट बिनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

यस्तै, सरकारले बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउन बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमा सरकारले सो कार्याका लागि १ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताएका छन् । उक्त रकमले ८३ हजार युवालाई सीप सिकाउन सकिने सरकारले लक्ष्य छ ।

प्रकाशित मिति २०७६ जेठ १५ गते बुधबार ११:२७
प्रतिक्रिया दिनुहोस