पर्वतको मोदी गाउँ पालिका माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न ,

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १८ गते शनिवार १२:३६

पर्वतको मोदी गाउँपालिकामा बक्तृmत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। सम्बृद्ध नेपाल खुसि नेपाली निर्माणमा बिध्यार्थिको भुमिका बिषयक गाउँपालिका स्तरीय अन्तर माबि वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।...

पर्वतको मोदी गाउँपालिकामा बक्तृmत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। सम्बृद्ध नेपाल खुसि नेपाली निर्माणमा बिध्यार्थिको भुमिका बिषयक गाउँपालिका स्तरीय अन्तर माबि वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । मोदि गाउँपालिका गाउँ कार्यपालिका को आधारभुत माध्यमिक शिक्षा शाखा को आयोजनामा मोदि गाउँ पालिका ८ वटा बिद्ययालय बाट ८ बिद्यार्थिको सहभागितामा रहेको थियो ।

वक्तृत्वकला कार्यक्रममा बिद्यार्थीले सम्बृद्ध नेपाल खुसि नेपालि निर्माणमा बिद्यार्थिको भुमिकाको बिषयमा गम्भिरका साथ बोलेका थिए निर्माला पन्तको बिषयमा अर्झै सम्म न्याय नपाउनु मा दुख ब्यक्त र्गदै यस्ता खालका घटनामा बिद्यार्थीको भुमिका हुने कुरा मा जोड दिएका थिए । कार्यक्रममा महेन्द्र शिखरी माबिका कक्षा ९ मा अध्यनरत छात्रा करिना पौडेल प्रथम ,नवजागृत माबि तिलाहारकी कक्षा १०मा अध्यनरत रञ्जीता केसी द्धितीय ,जननेत्र माबि देउपुरकी कक्षा १० मा अध्यनरत बिनिता मल्ल तृतीय , र पशुपति माबि राम्जा देउरालीका कक्षा ११ का डिल्ली राम त्रिपाठी ले सान्तोवना स्थान हासिल र्गनु भएको हो । प्रथम द्धितीय ,तृतीय हुनेले नगत तथा प्रमाण पत्र प्राप्त र्गनु भएको छ ।

कार्यक्रममा प्रमखु अतिथि मोदि गाउँ पालिका अध्यक्ष प्रेम र्शमा पौडेल बिशिष्ट अतिथि मोदि गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमानसिङ गुरुङ , अतिथि कार्यक्रम अधिकृत तुलसिराम र्शमा ,नव जागृत माबिका सहायक प्रध्यापक बाबुराम उपाध्य ,हिमालय माबि का प्रअ एकनाथ र्शमा ,रहनु भएको कार्यक्रममा बभिन्न बिद्यालयका शिक्षक र शिक्षीका को उपस्थीति रहेको थियो ।

 

सामाजिक बिकास समितिका संयोजक दलबहादुर मल्ल को अध्यक्षतामा भएको कार्यक्रममा गाउँ ंिशक्षा अधिकृत झक प्रसाद गौतम को स्वागत पशुपति माबि तिलाहारका का शिक्षक सुभन्तनाथ सुवेदीको संचालन मा कार्यक्रम सम्पन्न भएको हो 

प्रकाशित मिति २०७६ जेठ १८ गते शनिवार १२:३६
प्रतिक्रिया दिनुहोस