नगरपालिका तथा गाउँ पालिकाका मजदुर परिवारलाई राहात बितरण गर्दै पर्वत जेसिज ।

नगरपालिका तथा गाउँ पालिकाका मजदुर परिवारलाई राहात बितरण गर्दै पर्वत जेसिज ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ चैत २० गते बिहिबार ०३:२६

सेवा ने धर्म भन्ने मान्यता लिएर स्थापना भएको पर्वत जेसिजले यति बेला बिस्व नै सनत्रास फैलाएको कोरोना भाइरस ले र्गर्दा काम नगरी खान नपुग्ने मज्दुर परिवारलाई राताह बितरण गरेको छ। लकडाउन भए संगै पर्वत जिल्लाका बिभिन्न नगरपालिका तथा...

सेवा ने धर्म भन्ने मान्यता लिएर स्थापना भएको पर्वत जेसिजले यति बेला बिस्व नै सनत्रास फैलाएको कोरोना भाइरस ले र्गर्दा काम नगरी खान नपुग्ने मज्दुर परिवारलाई राताह बितरण गरेको छ। लकडाउन भए संगै पर्वत जिल्लाका बिभिन्न नगरपालिका तथा पालिका मा राहात बितरण गर्र्नै योजना बनाएको जेसिजका अध्यक्ष रामु र्शमा ले धौलागिरी मिडियालाई जानाकारी दिदै यस्तो अबस्थामा मजदुर परिवार कोहि पनि भोकै बस्न नपरोस भनी राहात बितरण गरेको शर्माको भनाई छ।


मुलुक लक डाउनमा रहेको बेला बिपन्न र दैनिक ज्याला मज्दुरी गरेर परिवारलाई दैनिक हातमुख जोड्न समस्या नहोस भनेर हिजो मात्र केहि परिवारलाई राहात बितरण गरेको र केहि समय सम्म निरन्तर राख्ने पुर्व अध्यक्ष महोन आचार्य ले बताउनु भएको हो ।

 

 

जेसीजको आयोजनामा आराध्या फुड एन्ड बेभरेजको सहजीकरणमा जेसीज सदस्यहरुको आन्तरिक सहयोग बाट बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस द्वारा पूरा देशनै लकडाउनको अवस्थामा रहेको बेला दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने स्वाभिमानि नागरिकहरु प्रती नेपाल जेसीजको अभियान ZERO HUNGER अन्तर्गत १९ गते दिन देखि लकडाउनको अन्त्य नभए सम्मका लागि त्यसता बिपन्ह परिवारलाई अत्यावश्यक खाद्य सामाग्रीको जोहो गरि भोकमरी बाट कोहि पनि मर्न नपरोस् भन्ने अभिप्राय राख्दै निरन्तर लाग्ने सचिव रामु श्रेष्ठ ले बताउनु भएको छ। सेवामा १९ गते ३२ परिवारलाई खाद्यवस्तु प्रति परिवार चामल जीरा मसिनो १२.५ के .जी ,मसुर दाल २ केजी,आलु २ केजी, नुन १ केजी,तेल सनफ्लावर १ ली.,हातधुने साबुन १ पिसका दरले बितरण गरिएको अध्यक्ष रामु र्शमाले बताउनु भएको छ।

प्रकाशित मिति २०७६ चैत २० गते बिहिबार ०३:२६
प्रतिक्रिया दिनुहोस