दाङको देउखुरी जलमग्न

दाङको देउखुरी जलमग्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असार ६ गते शनिवार ०९:११

दाङको देउखुरी जलमग्न भएको छ । धान खेतमा पानी थुनिएको छ । पानी धेरै परेपछि गढवा र राप्ती गाउँपालिकाको लालमिटया क्षेत्रमा रहेको वर्षामापन केन्द्रमा चेतावनीको घण्टी बजेको छ । साइरन बजाएर नदी तटीय र जोखिममा रहेका बासिन्दालाई सचेत...

दाङको देउखुरी जलमग्न भएको छ । धान खेतमा पानी थुनिएको छ । पानी धेरै परेपछि गढवा र राप्ती गाउँपालिकाको लालमिटया क्षेत्रमा रहेको वर्षामापन केन्द्रमा चेतावनीको घण्टी बजेको छ ।

साइरन बजाएर नदी तटीय र जोखिममा रहेका बासिन्दालाई सचेत हुन अनुरोध गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापक विनायक पौडेलले बताउनुभयो । जलाधार क्षेत्र र बबई जलाधार क्षेत्रका ६८ समुदाय बाढीको उच्च जोखिममा छन् ।

प्रकाशित मिति २०७७ असार ६ गते शनिवार ०९:११
प्रतिक्रिया दिनुहोस
लोप हुँदै मोदीका असला

लोप हुँदै मोदीका असला
२०८१ चैत २० गते बिहिबार ०५:३३

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट

ढुसीको संक्रमणले पर्वतमा धानबाली नष्ट
२०८१ साउन २२ गते मङ्गलबार ०६:२६

कृषक सुचिकरणको  लागि गणक आउने बारेको सूचना

कृषक सुचिकरणको लागि गणक आउने बारेको सूचना
२०७९ असार १२ गते आईतबार ०६:२७