गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो – {भिडियो सहित}

गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो – {भिडियो सहित}

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ साउन २५ गते आईतबार १०:४९

काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक...

काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।
शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ ।
घटनास्थलमा प्रहरीको विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरिएको छ ।
शवलाई शव बाहनमा राखेर पोष्टमार्टम गर्न पठाइएको छ ।
प्रकाशित मिति २०७७ साउन २५ गते आईतबार १०:४९
प्रतिक्रिया दिनुहोस