भाईरल गायिका कमला घिमिरे दु’र्घट’नामा, यस्तो छ अवस्था

भाईरल गायिका कमला घिमिरे दु’र्घट’नामा, यस्तो छ अवस्था

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ साउन ३२ गते आईतबार १०:२९

चर्तित गायीका कमला घिमिरे दुर्घटनामा परेकी छन् । उनी पछिल्लो समय दोहोरीका लागि निकै चर्चित छन् । दोहोरीमा आफु भन्दा ठूला र चर्चितलाई पनि कडा जवाफ दिने कमला दु’र्घ’टनामा परेको बारे सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनको तस्बिर...

चर्तित गायीका कमला घिमिरे दुर्घटनामा परेकी छन् । उनी पछिल्लो समय दोहोरीका लागि निकै चर्चित छन् । दोहोरीमा आफु भन्दा ठूला र चर्चितलाई पनि कडा जवाफ दिने कमला दु’र्घ’टनामा परेको बारे सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

उनको तस्बिर सहित कमलाको फ्यान क्लवले दु’र्घट’नाको खबर सार्वजनिक गरेको हो । तर उनको दु’र्घट’ना कसरी भयो भन्ने खुलाईएको छैन । तर फ्यान क्लवले उनलाई धेरै चोट नलागेको र सामान्य घाइते भएको जनाएको छ । उनको चो’ट लागेको तस्बिर सार्वजनिक भएको छ । मेडिकलमा उपचारार्थ कमलाको तस्बिर सार्वजनिक फेसवुकमा स्वास्थ्यलाभको कामना गर्न भनिएको छ । उनको दुर्घ’टनाको कारण खुलाईएको छैन ।

नेपाली दोहोरी गीत संगीतको क्षेत्रमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै देश तथा विदेशमा बढेर गएको छ । छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन् ।

सानै उमेर भएपनी देश तथा विदेशमा नाम चलेका ख्याति प्राप्त गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता देखेर सबै लोकपारखी दर्शक तथा स्रोता अचम्ममा परेका छन ।

बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरेको कोखबाट जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषमा करिव ११ बर्ष पहिले विपन्न परिवारमा भएको थियो । ९ वर्षको उमेरमै स्कुलका साथीभाई, घरछिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन उनी । सानै उमेर भएपनी गहन शब्द लाई सरल भाषामा टुक्का जोडेर गाउन सक्ने क्षमताबाट त्यो बेला पनी गाउँमा सनसनी नै फैलिएको थियो ।

विद्यालयमा आयोजना गरिने अतिरिक्त प्रतियोगीतामा भाग लिई सबैको प्रशंसा हौसला र पोजिसन जित्ने उनको कला नै थियो । गाउँमा हुने चाडपर्व, विवाह लगायतको उत्सवमा उनको गीतमा रमाउनेहरुको ताती लाग्छन्। परिवारका कुनै सदस्य गीत संगीतमा लागेका छैनन् तर पनी कमला नेपाली गीत संगीत त्यसमा पनी लोक गीतमा दोहोरी गाउन आफना अग्रजका अगाडि तम्तयार भै हाल्छि

प्रकाशित मिति २०७७ साउन ३२ गते आईतबार १०:२९
प्रतिक्रिया दिनुहोस