भोलि रातिदेखि एक साताका लागि काठमाडौंमा लकडाउन

भोलि रातिदेखि एक साताका लागि काठमाडौंमा लकडाउन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २ गते मङ्गलबार ०२:१२

भोलि बुधबार राति १२ बजेदेखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो। केहि दिनयता काठमाडौंमा तीब्ररुपमा...

भोलि बुधबार राति १२ बजेदेखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।

केहि दिनयता काठमाडौंमा तीब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासनले लकडाउन गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति २०७७ भदौ २ गते मङ्गलबार ०२:१२
प्रतिक्रिया दिनुहोस