मोदी, पातिखोला र अम्बोट खोलाका पुलमा समृद्धि– ठूलाठूला भैसी आहाल बस्ने जत्रा पोखरी (भिडियोसहित)

मोदी, पातिखोला र अम्बोट खोलाका पुलमा समृद्धि– ठूलाठूला भैसी आहाल बस्ने जत्रा पोखरी (भिडियोसहित)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ४ गते बिहिबार ०२:४८

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वतखण्डमा पर्ने तीन मोटरेवल पुल जीर्ण बनेका छन् । मोदी गाउँपालिकामा पर्ने मोदीखोला, पातीखोला र अम्बोटे खोलामा पर्ने पुल जीर्ण बनेका हुन । समयमा मर्मत नहुदाँ मध्यपहाडी लोकमार्ग पर्ने...

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वतखण्डमा पर्ने तीन मोटरेवल पुल जीर्ण बनेका छन् । मोदी गाउँपालिकामा पर्ने मोदीखोला, पातीखोला र अम्बोटे खोलामा पर्ने पुल जीर्ण बनेका हुन ।

समयमा मर्मत नहुदाँ मध्यपहाडी लोकमार्ग पर्ने यी पुलका बीच भागमा खाल्डा र पानी जमेका छन् । सडक डिभिजनकै बेवास्थाका कारण पुल जोखिमा परेका हुन् ।

मध्यपहाडी लोकमार्ग निर्माण हुदाँ तयारी भएका यी पुलको मर्मत कार्य अझसम्म भएको छैन । पुलको बीच भागमै ठूलाठूला खाडल भएका छन् भने पुलका ढलान गरेका फलामहरु बाहिर निस्कन थालेका छन् ।

प्रकाशित मिति २०७७ भदौ ४ गते बिहिबार ०२:४८
प्रतिक्रिया दिनुहोस