मन्त्रिपरिषद बैठक, कोरोना रोकथामका लागि कडा निर्णय आउनसक्ने

मन्त्रिपरिषद बैठक, कोरोना रोकथामका लागि कडा निर्णय आउनसक्ने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ४ गते बिहिबार ०१:३८

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकले कोरोना भाइरस रोकथामबारे अझ कडा कदम चाल्ने निर्णय गर्न सक्ने बुझिएको छ । देशमा कोरोना भाइरसको संक्रमित संख्या वृद्धि भएसँगै सरकारले कडा कदम चाल्दै...

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकले कोरोना भाइरस रोकथामबारे अझ कडा कदम चाल्ने निर्णय गर्न सक्ने बुझिएको छ ।

देशमा कोरोना भाइरसको संक्रमित संख्या वृद्धि भएसँगै सरकारले कडा कदम चाल्दै गएको छ । निषेधाज्ञाको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । त्यसैका आधारमा आजबाट १० भाद्रसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति २०७७ भदौ ४ गते बिहिबार ०१:३८
प्रतिक्रिया दिनुहोस