चितवनः चितवनमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । मृतक मकवानपुरको हेटौडा–३ की ६५ वर्षीया महिला रहेकी छन् ।
भरतपुर मेडिकल कलेज चितवनमा उपचार गराएकी ६५ वर्षीय महिला साउन ३२ गते अस्पताल भर्ना भएकी थिइन् । कलेजो सम्बन्धि समस्या...
चितवनः चितवनमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । मृतक मकवानपुरको हेटौडा–३ की ६५ वर्षीया महिला रहेकी छन् ।
भरतपुर मेडिकल कलेज चितवनमा उपचार गराएकी ६५ वर्षीय महिला साउन ३२ गते अस्पताल भर्ना भएकी थिइन् । कलेजो सम्बन्धि समस्या रहेकी ती महिलाको शनिबार साँझ साढे ७ बजे मृत्यु भएको हो ।
भरतपुर मेडिकल कलेजमा बिहीबार पनि हेटौडा–४ का ५६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।