चर्चित धावक बोल्टमा देखियो कोरोना, जन्मदिनमा मास्क नलगाई पार्टी गरेका थिए

चर्चित धावक बोल्टमा देखियो कोरोना, जन्मदिनमा मास्क नलगाई पार्टी गरेका थिए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ९ गते मङ्गलबार ०९:०३

विश्वकै चर्चित धावक उसेन बोल्ट कोराना भाइरसबाट संक्रमित बनेका छन्। जमाइकाका बोल्टले हालै आफ्नो ३४ औं जन्मदिनमा मास्क नलगाई पार्टी गरेका थिए। जमाइकाको स्वास्थ मन्त्रालयले बोल्टमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ बोल्ट...

विश्वकै चर्चित धावक उसेन बोल्ट कोराना भाइरसबाट संक्रमित बनेका छन्।

जमाइकाका बोल्टले हालै आफ्नो ३४ औं जन्मदिनमा मास्क नलगाई पार्टी गरेका थिए।

जमाइकाको स्वास्थ मन्त्रालयले बोल्टमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ

बोल्ट किर्तिमानी धावक हुन्। उनले ओलम्पिकमा आठ पटक स्वर्ण पदक हात पारेका छन्।

बोल्टले आफू क्वारेन्टिनमा रहेको र पछिल्लो समय सम्पर्कमा रहेका साथीहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्। एजेन्सी

प्रकाशित मिति २०७७ भदौ ९ गते मङ्गलबार ०९:०३
प्रतिक्रिया दिनुहोस