अहिलेसम्मकै सर्वाधिक १२ जनाको एकै दिन मृत्यु पुष्टि

अहिलेसम्मकै सर्वाधिक १२ जनाको एकै दिन मृत्यु पुष्टि

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १२ गते शुक्रबार ११:०६

कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन १२ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मृत्यु हुनेमा ४ महिला र ८ पुरुष भएको जानकारी दिएको छ । आज थपिएकासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक सय ९५...

कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन १२ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मृत्यु हुनेमा ४ महिला र ८ पुरुष भएको जानकारी दिएको छ ।

आज थपिएकासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक सय ९५ पुगेको छ ।

प्रकाशित मिति २०७७ भदौ १२ गते शुक्रबार ११:०६
प्रतिक्रिया दिनुहोस