पर्वत । फलेवास नगरपालिका ८ ठानामौलाका एक दर्जन नेपाली काँग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
पछिल्लो समयमा नेकपा त्याग्नेको संख्या पर्वतमा बढिरहेको बेलामा यो दुर्लभ घटना भएको हो । नेकाकी स्थानीय सनीक्षा विकसहितको...
पर्वत । फलेवास नगरपालिका ८ ठानामौलाका एक दर्जन नेपाली काँग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
पछिल्लो समयमा नेकपा त्याग्नेको संख्या पर्वतमा बढिरहेको बेलामा यो दुर्लभ घटना भएको हो । नेकाकी स्थानीय सनीक्षा विकसहितको टोली आज नेकपामा प्रवेश गरेको हो । त्यो स्थान नेपाली काँग्रेसको पकड मानिएको थियो ।
पर्वतमा नेकपामा गुटको राजनीति चलेको भन्दै नेकपा पार्टी त्याग गर्नेहरुको लहर नै चलेको थियो ।