काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाइ कोरोना संक्रमण पुष्टि भएको छ।
उनलाई कोरोना पोजेटिभ देखिएसँगै अहिले उनी आइसोलेसनमा रहेको जनाइएको छ।
दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।
मेयर शाक्यको...

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्निलाई खोकी देखिएपछि दुवै जनाको स्वाबको परीक्षण गरिएको थियो। पत्नीकाे रिपाेर्ट भने नेगेटिभ आएकाे छ।