नेपाल आयल निगमले पेट्राेलकाे मूल्य बढाएकाे छ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलकाे मूल्य प्रतिलिलटर दुई रुपैयाँ बढाएकाे हाे।
याे सँगै पेट्राेलकाे नयाँ मूल्य १०७ रुपैयाँ पुगेकाे छ।
निगमले डिजेल, मट्टितेल, हवाई...
नेपाल आयल निगमले पेट्राेलकाे मूल्य बढाएकाे छ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलकाे मूल्य प्रतिलिलटर दुई रुपैयाँ बढाएकाे हाे।
याे सँगै पेट्राेलकाे नयाँ मूल्य १०७ रुपैयाँ पुगेकाे छ।
निगमले डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासकाे मूल्य भने यथावत राखेकाे छ।