थप ११५४ जनामा कोरोना संक्रमण, १००५ जना डिस्चार्ज

थप ११५४ जनामा कोरोना संक्रमण, १००५ जना डिस्चार्ज

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ५ गते सोमबार १०:५९

  ५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४...

 

५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १ हजार ५ जना डिस्चार्ज भएका छन् ।

 

 

प्रकाशित मिति २०७७ असोज ५ गते सोमबार १०:५९
प्रतिक्रिया दिनुहोस