कांग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

कांग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ असार १२ गते मङ्गलबार ०९:४३

काठमाडौँ — नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्‍याइएको थियो । तत्काल शल्यक्रिया...

काठमाडौँ — नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्‍याइएको थियो ।

तत्काल शल्यक्रिया नगर्ने र सिटी स्क्यान्सर रिपोर्ट अध्ययन गरी उच्च निगरानीमा राख्ने उपचार चिकित्सक टोलीको सुझाव रहेको बताइन्छ। अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ।
स्नायु विशेषज्ञ डा राजीव झासहितको टोलीले उहाँको उपचार उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ।

प्रकाशित : असार ७, २०७५ १६:११

प्रकाशित मिति २०७५ असार १२ गते मङ्गलबार ०९:४३
प्रतिक्रिया दिनुहोस