बाक्लो शहरी क्षेत्र भएका देशभरका ७ वटा जिल्लामा कोरोना भाइरसका पाँच सय बढी सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौं सहित ललितपुर, भक्तपुर,...
बाक्लो शहरी क्षेत्र भएका देशभरका ७ वटा जिल्लामा कोरोना भाइरसका पाँच सय बढी सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौं सहित ललितपुर, भक्तपुर, चितवन, सिराह, मोरङ र रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित रहेको जानकारी दिइयो।
यस्तै, देशका पाँचवटा जिल्लामा अहिले कोरोना संक्रमितको संख्या शून्य छ।
ती जिल्लाहरुमा सोलुखुम्बु, डोल्पा, हुम्ला, मुगु र रसूवा रहेका छन्।