नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ९ गते शुक्रबार ११:२४

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेका छन्। मृत्यु...

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेका छन्।

मृत्यु हुनेमा मोरङमा २, काठमाडाैँ, ललितपुर, कपिलवस्तु र सप्तरीका १÷१ जना रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ। यो कूल संक्रमितमध्यको ०.६५ प्रतिशत हो।

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ११:२४
प्रतिक्रिया दिनुहोस