राजस्थानको रोमाञ्चक जित

राजस्थानको रोमाञ्चक जित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १३ गते मङ्गलबार ०८:३३

  काठमाडौं, असोज १२ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्र्तगत आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको छ। गएराती भएको जितसंगै राजस्थान रोलयल्स...

 

काठमाडौं, असोज १२ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्र्तगत आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको छ।

गएराती भएको जितसंगै राजस्थान रोलयल्स लगातार दोस्रो विजेता बन्न सफल भएको छ ।
आफ्नो जित सुनिश्चित गर्न पन्जाबले दिएको २२४ रनको फराकिलो लक्ष्यमा राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनाउन सफल भएको थियो।

दुई खेल खेलको राजस्थानले चार अंक जोडेको छ। यता तीन खेल खेलको पन्जाबले दुई अंक जोडेको छ।–एजेन्सी

https://www.reportersnepal.com/wp-content/uploads/2020/09/

प्रकाशित मिति २०७७ असोज १३ गते मङ्गलबार ०८:३३
प्रतिक्रिया दिनुहोस