काठमाडौं उपत्यकामा संक्रमितको संख्या २५ हजार नाघ्यो, कुन जिल्लामा कति?

काठमाडौं उपत्यकामा संक्रमितको संख्या २५ हजार नाघ्यो, कुन जिल्लामा कति?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १६ गते शुक्रबार ०१:४०

काठमाडौं उपत्यकामा मात्रै कोरोनाबाट संक्रमित हुने व्यक्तिको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक बिहीबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार...

काठमाडौं उपत्यकामा मात्रै कोरोनाबाट संक्रमित हुने व्यक्तिको संख्या २५ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक बिहीबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १ सय ३ पुगेको हो।

जसमा काठमाडौं जिल्लामा मात्रै २० हजार ३ सय ९३, ललितपुरमा २ हजार ५ सय २५ र भक्तपुरमा ३ हजार १ सय ८५ जना छन्।

प्रकाशित मिति २०७७ असोज १६ गते शुक्रबार ०१:४०
प्रतिक्रिया दिनुहोस