अदुवा खाँदा कोरोना लाग्दैन? यस्तो छ विज्ञको तर्क (भिडियो सन्देश)

अदुवा खाँदा कोरोना लाग्दैन? यस्तो छ विज्ञको तर्क (भिडियो सन्देश)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १८ गते आईतबार ०६:३८

कोरोना भाइरसको संक्रमण फैलिइरहेका बेला हाम्रो समाजमा विभिन्न खाद्य पदार्थ तथा जडीबुटीले यसलाई रोक्न मद्दत गर्छ भन्ने चर्चा चलिरहेका छन्। यिनैमध्ये अदुवाले पनि कोरोनाको संक्रमणविरुद्ध काम गर्छ भन्ने कुरा गरिन्छ। तर यसमा विज्ञको...

कोरोना भाइरसको संक्रमण फैलिइरहेका बेला हाम्रो समाजमा विभिन्न खाद्य पदार्थ तथा जडीबुटीले यसलाई रोक्न मद्दत गर्छ भन्ने चर्चा चलिरहेका छन्।

यिनैमध्ये अदुवाले पनि कोरोनाको संक्रमणविरुद्ध काम गर्छ भन्ने कुरा गरिन्छ। तर यसमा विज्ञको भनाइ के छ त?

सुनौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको यो भिडियो सन्देश-

प्रकाशित मिति २०७७ असोज १८ गते आईतबार ०६:३८
प्रतिक्रिया दिनुहोस