पर्वतमा आज एकैदिन यति धेरै संक्रमित फेला, कुन जिल्लामा कति ? छिटो हेर्नुहोस

पर्वतमा आज एकैदिन यति धेरै संक्रमित फेला, कुन जिल्लामा कति ? छिटो हेर्नुहोस

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २३ गते शुक्रबार १२:४०

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार काठामाडौं उपत्यकामा...

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार काठामाडौं उपत्यकामा १ हजार ४०९ सहित देशभरमा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रबार पनि सबैभन्दा बढी काठमाडौंमा १ हजार ११६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बढी संक्रमित हुने अन्य जिल्लामा ललितपुरमा १६३, भक्तपुरमा १३०, मोरङमा ८६, मकवानपुरमा ६९, दाङमा ६५ रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ।

हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए?

https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.0-9/

https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.0-9/

https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.0-9/

प्रकाशित मिति २०७७ असोज २३ गते शुक्रबार १२:४०
प्रतिक्रिया दिनुहोस