पर्वत । जिल्ला ट्राफिक कार्यालय पर्वतले अहिले नमस्ते अभियान चलाएको छ । ट्राफिकको यो अभियान देखेर अहिले सवारी चालकहरु चकित परेका छन् ।
मारुला झै गरे घुर्ने र हतपत लाइसेन्स माग्ने, जरिवाना भराउने ट्राफिक अहिले नमस्ते भन्दै सवारी...
पर्वत । जिल्ला ट्राफिक कार्यालय पर्वतले अहिले नमस्ते अभियान चलाएको छ । ट्राफिकको यो अभियान देखेर अहिले सवारी चालकहरु चकित परेका छन् ।
मारुला झै गरे घुर्ने र हतपत लाइसेन्स माग्ने, जरिवाना भराउने ट्राफिक अहिले नमस्ते भन्दै सवारी चालकको अगाडी पुग्दा सवारी चालक आश्चर्य चकित परेका छन् भने सर्वसाधरण पनि चकित परेका छन् । नमस्ते अभियान यो कहिलेसम्म र ट्राफिक प्रहरी के सवारी चालकमाथि गर्ने व्यवहार शैलीमा परिर्वन ल्याएके हुन त भन्ने अहिले नेपाली समाजमा बहस उठेको छ ।
कोरोनाको महामारीमा प्रहरीले ल्याएको यो अभियान हात्तीको देखाउने दाँत कि चपाउने ? आम जनातको चाँसो अहिले यता तिर छ । जिल्ला ट्राफिक कार्यालय यस विषयमा के भन्छ ? हामीले भिडियो रिपोर्ट तयार पारेका छौं ।