राप्रपामा अब ७२७ जना केन्द्रीय सदस्य, ४०० जना थप्दा को को परे (सूचीसहित)

राप्रपामा अब ७२७ जना केन्द्रीय सदस्य, ४०० जना थप्दा को को परे (सूचीसहित)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २५ गते आईतबार ०८:१६

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार गरी ७२७ जना सदस्य पुर्‍याइएको छ। पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आइतबार ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो। एकीकृत...

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार गरी ७२७ जना सदस्य पुर्‍याइएको छ।

पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आइतबार ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो।

एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ।

सो पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने जनाएको छ।

हेराैं मनाेनित हुनेहरुकाे नामावलि:

प्रकाशित मिति २०७७ असोज २५ गते आईतबार ०८:१६
प्रतिक्रिया दिनुहोस