कात्तिक मसान्तसम्म सीमानाका बन्द

कात्तिक मसान्तसम्म सीमानाका बन्द

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २७ गते मङ्गलबार ०१:१०

सरकारले कात्तिक मसान्तसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी ३० कात्तिकसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो । देशभित्र कोरोना जोखिम बढेपछि सरकारले सीमानाका...

सरकारले कात्तिक मसान्तसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी ३० कात्तिकसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

देशभित्र कोरोना जोखिम बढेपछि सरकारले सीमानाका बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । सरकारको निर्णयसँगै दशैं र तिहारमा सीमापारीबाट घर आउन चाहने नेपाली समस्यामा पर्न सक्छन् । विशेषगरी भारत पुगेकाहरु फर्कन निकै समस्या भोग्नुपर्ने हुनसक्छ ।

प्रकाशित मिति २०७७ असोज २७ गते मङ्गलबार ०१:१०
प्रतिक्रिया दिनुहोस