कोरोना संक्रमणबाट थप १८ को मृत्यु, मृतकको संख्या ६६३ पुग्यो

कोरोना संक्रमणबाट थप १८ को मृत्यु, मृतकको संख्या ६६३ पुग्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २७ गते मङ्गलबार ११:५४

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको ज्यान गएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या...

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको ज्यान गएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६६३ पुगेको छ।

प्रकाशित मिति २०७७ असोज २७ गते मङ्गलबार ११:५४
प्रतिक्रिया दिनुहोस