नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३५हजार नाघेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभरमा थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको हो।
मन्त्रालयका...

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ।