केपी सरकार भ्रष्टाचारका लागि मात्रै हो जनताका लागि होइन !

केपी सरकार भ्रष्टाचारका लागि मात्रै हो जनताका लागि होइन !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २८ गते बुधबार ०३:५७

  काठमाडौं - नेपाली कांग्रेसका यूवा नेता रामहरि खतिवडाले वर्तमान सरकारले भ्रष्टाचार बाहेक केही नगरेको आरोप लगाएका छन्। माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेर नेता खतिवडाले कोरोना महामारीले ७ महिना काटिसक्दा केपी ओली सरकारले के...

 

काठमाडौं – नेपाली कांग्रेसका यूवा नेता रामहरि खतिवडाले वर्तमान सरकारले भ्रष्टाचार बाहेक केही नगरेको आरोप लगाएका छन्। माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेर नेता खतिवडाले कोरोना महामारीले ७ महिना काटिसक्दा केपी ओली सरकारले के गर्याे भनेर प्रश्न गरेका हुन्।

कोरोनाका नाममा नेकपाको ओलि सरकारले आफुले भ्रष्टाचार बाहेक जनतालाई केही गरेन उनले लेखेका छन बिरामीहरु अब बाटोमा मर्न लागे कुनै अस्पतालमा बेड पाइन्न । यो अवस्था आउने आंकलन किन भएन ।

नेपालमा कोरोना संक्रमण पुष्टि भएको ७ महिना ओली नेकपालाई नेता कार्यकर्तालाई कुसी मिलाउन र कमिसन खानका लागि मात्रै बेतित भएको उनको आरोप छ। ७ महिना नेकपालाइआफ्ना नेताकार्यकर्ताको कुर्सी मिलाउन र कमिसन खान नै बित्यो। हरे हाम्रो दुई तिहाई उनले लेखेका छन्।

प्रकाशित मिति २०७७ असोज २८ गते बुधबार ०३:५७
प्रतिक्रिया दिनुहोस