केपीले ‘इस् तेरो हल्ला’ भन्दै छापामार शैलीमा आफ्नै गुटका ३ मन्त्री भर्ती गरे: संग्रौला

केपीले ‘इस् तेरो हल्ला’ भन्दै छापामार शैलीमा आफ्नै गुटका ३ मन्त्री भर्ती गरे: संग्रौला

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २९ गते बिहिबार ०२:४०

भर्खरै मन्त्रिमण्डल पुनर्गठन गरिएकामा लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री ओली विधिअनुसार नचलेको भन्दै खरो उदाहरण दिएका हुन्। ‘अस्ति...

भर्खरै मन्त्रिमण्डल पुनर्गठन गरिएकामा लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री ओली विधिअनुसार नचलेको भन्दै खरो उदाहरण दिएका हुन्।

‘अस्ति मात्र पीके पूर्ण अध्यक्ष, केपीलाई प्रमकाे पूर्ण कार्यकाल, सरकार पार्टी निर्देशनमा विधिसम्मत ढंगले चल्ने त्यत्राे हल्ला भा”थ्याे। आज केपीले “इस् तेराे हल्ला” भन्दै छापामार शैलीमा आफ्नै गुटका ३ मन्त्री भर्ती गरे,’ लेखक संग्रौलाले फेसबुकमा लेखेका छन्, ‘केपी विधिअनुसार चल्नु र कुकुरको पुच्छर सोझिनु उस्तै कुरा हो!’

प्रकाशित मिति २०७७ असोज २९ गते बिहिबार ०२:४०
प्रतिक्रिया दिनुहोस