काठमाडौँ उपत्यकामा थपिए २४ सय २ जना कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए २४ सय २ जना कोरोना संक्रमित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ३० गते शुक्रबार ११:०३

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन...

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप २ हजार ४०२ जनामा संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ७८४ , भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना पुष्टि भएको हो।

प्रकाशित मिति २०७७ असोज ३० गते शुक्रबार ११:०३
प्रतिक्रिया दिनुहोस