Breaking News: प्रहरी उपरीक्षक गंगा पन्तको टोलिले गर्यो २३ किलो सुन बरा;मद

Breaking News: प्रहरी उपरीक्षक गंगा पन्तको टोलिले गर्यो २३ किलो सुन बरा;मद

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक २ गते आईतबार ०२:२४

प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद भएको...

प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।
गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद भएको छ, उनले भनिन्,हामी मुचुल्का उठाइरहेका छौं। पन्तका अनुसार सुन कसको हो खुलिसकेको छैन।
सुनसँग कोही व्यक्ति पक्राउ परेका पनि छैनन्। बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना रहेको बताइएको छ।
प्रकाशित मिति २०७७ कार्तिक २ गते आईतबार ०२:२४
प्रतिक्रिया दिनुहोस