बडादशैँको दोश्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

बडादशैँको दोश्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक २ गते आईतबार ०७:५०

नेपालीको महान् पर्व बडादशैँको आज दोस्रो दिन । आज ब्रह्मचारिणी देवीको दर्शन र आराधना गरिँदैछ । घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै नौ दिनसम्म दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान...

नेपालीको महान् पर्व बडादशैँको आज दोस्रो दिन ।

आज ब्रह्मचारिणी देवीको दर्शन र आराधना गरिँदैछ ।

घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै नौ दिनसम्म दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ ।

घटस्थापनाका दिन राखिएको जमरा दुर्गालाई चढाएर विजयादशमीको दिन टीका र प्रसादको रुपमा जमरा लगाउने परम्परा रहेको छ ।।

प्रकाशित मिति २०७७ कार्तिक २ गते आईतबार ०७:५०
प्रतिक्रिया दिनुहोस