फागुनमा विवाह गर्दै नायिका वर्षा राउत

फागुनमा विवाह गर्दै नायिका वर्षा राउत

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस ३० गते सोमबार ०७:४३

चर्चित नायिका वर्षा राउतले विहे गर्ने भएकी छन् । उनले अभिनेता एवं प्रेमी सन्जोग कोइरालासँग आगामी फागुन २ गते विहीवारका विहे गर्ने भएकी हुन्। उनले विहेको निमन्त्रणा कार्ड सोमवार विहान फेसबुकमा शेयर गरेर आफ्ना फ्यान तथा दर्शकलाई...

चर्चित नायिका वर्षा राउतले विहे गर्ने भएकी छन् । उनले अभिनेता एवं प्रेमी सन्जोग कोइरालासँग आगामी फागुन २ गते विहीवारका विहे गर्ने भएकी हुन्।

उनले विहेको निमन्त्रणा कार्ड सोमवार विहान फेसबुकमा शेयर गरेर आफ्ना फ्यान तथा दर्शकलाई विहेबारे जानकारी दिएका छिन्।

वर्षा पछिल्लो पुस्ताकी चर्चित नायिका हुन्। उनी लामो समयदेखि मोडल सन्जोगसँग प्रेममा थिइन। सन्जोगकै कारण आफूले अहिलेको स्थानसम्मा पुगेको वर्षाले बताउँदै आएकी छिन्।

प्रकाशित मिति २०७५ पुस ३० गते सोमबार ०७:४३
प्रतिक्रिया दिनुहोस