जलजला गाउँपालिकामा मेलमिलाप कर्ताहरूकाेलागि 1 दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

जलजला गाउँपालिकामा मेलमिलाप कर्ताहरूकाेलागि 1 दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ असार २० गते शुक्रबार ०५:१५

पर्वतकाे जलजलागाउँ पालिकामा मेलमिलापकर्ताहरूकाेलागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाेछ ।जलजला गाउँ पालिकाकाे न्यायिक समितिले अायाेजना गरेकाे कार्यक्रममा न्यायिक समितिका पधाधिकारि जनप्रतिनिधि र मेलमिलाप कर्ताहरूकाे सहभागितामा...

पर्वतकाे जलजलागाउँ पालिकामा मेलमिलापकर्ताहरूकाेलागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाेछ ।जलजला गाउँ पालिकाकाे न्यायिक समितिले अायाेजना गरेकाे कार्यक्रममा न्यायिक समितिका पधाधिकारि जनप्रतिनिधि र मेलमिलाप कर्ताहरूकाे सहभागितामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हाे ।

 

कार्यक्रममा जिल्ला अदालतपर्वतका मेलमिलापकर्ता चुडामणिा शर्माले न्यायिक समितिकाे हक अधिकार ,काम र कर्तव्य ,न्याय निरूपण  कार्यबिधिमा सहजिकरण गर्नुभएकाे थियाे ।उक्त कार्यक्रमकाे उद्घाटन गर्दै जलजला गाउपालिकाका अध्यक्ष राजुप्रसाद अाचार्यले मेलमिलाप कर्ता सक्रिय रूपमा अगाडि बढेमा मात्रै न्यायििि समिति बलियो हुने बताउदै अभिमुखिकार्यक्रम ले सहयाेग पुग्ने बताउनु भएकाे छ अागामि दिनमा पनि यस्तैखालका कार्यक्रम गर्नु पर्ने जाेड दिनु भएकाे छ।पालिका का उपाध्यक्ष दिपक अाचार्यले द्राेेस्राे कार्यकाल पूरा भएयता  40 अाै भन्दा बढि मुद्दा हरू मेलमिलाप काे माध्यमबाट समाधान गरिएकाे जानकारी दिदै अागामि बर्ष टाेल वडा हुँदै बिस्ता गरेर केन्रहरू ब्यबस्थापन गर्ने अाचार्यकाे भनाई छ।कार्यक्रम मा प्रमुख प्रशासकिय अधिकृत हरिकृष्ण अाचार्यले न्याययिक समितिर मेलमिलाप केन्द्रकाे कामकार्वाहि कसरी प्रभाकारिबनाउन सकिन्छभन्ने बिषयमा सहजिकरण गर्नु भएकाे कार्यक्रममा  वडा टाेल सुधारका मेलमिलाप कता काे उपस्तिथि मा भएकाे कार्यक्रमकाे संचालन जलजला गाउँ पालिकाका न्यायिक सहजकर्ता जिवनमल्लकाे संचालनमा सम्पन्न भएको मल्लले धाैलागिरि मिडिया लाई जानकारि दिनुभएकाे हाे ।

प्रकाशित मिति २०८२ असार २० गते शुक्रबार ०५:१५
प्रतिक्रिया दिनुहोस