काठमाडौं– नेपाल राष्ट्र बैंकले (माघ १४) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १९ पैसा रहेको छ ।
एक युरोको खरिददर १२९ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ३४ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ९५ पैसा र बिक्रिदर १५० रुपैयाँ ७५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४२ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ५९ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रकाशित मिति २०७५ माघ १४ गते सोमबार ०५:५०