गर्भवति तथा सुत्केरीलाई निशुल्क यातायातसेवा दियपछि घरमै प्रसुति गराउनेकाे संख्या मा न्युन रहेकाे अाचार्यकाे भनाई

गर्भवति तथा सुत्केरीलाई निशुल्क यातायातसेवा दियपछि घरमै प्रसुति गराउनेकाे संख्या मा न्युन  रहेकाे अाचार्यकाे भनाई

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ मङ्सिर २३ गते सोमबार ०२:४२

पर्वतमा रहेकाे जलजला गाउँ पालिकामा अाईतबार समुदायमा  मुख्य न्याधिवत्ता कार्यक्रम सम्मपन्न भएकाे छ ।गण्डकी प्रदेशकाे मुख्य न्यायाधिवत्ताकाे कार्यालय काे अायाेजनामा जलजला  सम्पपन्न कार्यक्रममा पालिकाका सम्पुर्ण कर्मचारी ,युवाकल्व...

पर्वतमा रहेकाे जलजला गाउँ पालिकामा अाईतबार समुदायमा  मुख्य न्याधिवत्ता कार्यक्रम सम्मपन्न भएकाे छ ।गण्डकी प्रदेशकाे मुख्य न्यायाधिवत्ताकाे कार्यालय काे अायाेजनामा जलजला  सम्पपन्न कार्यक्रममा पालिकाका सम्पुर्ण कर्मचारी ,युवाकल्व ,अामा समूह तथा जनप्रतिनिधि काे सहभागितामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा गण्डकी प्रदशका मुख्य न्याधिवता चिरञ्जीवी शर्मा पाैडेलले नेपालमा बिध्मान सुसासन कायम गर्न जिम्मेवार र जवाफदेहि र पार्दशिताकाे अावस्य हुने बताउनु भएकाे छ।उक्त कार्यक्रममा पालिका अध्यक्ष राजुप्रशाद अाचार्यले  पछिल्लो समयमा पालिका भित्र का गर्वभति तथा सुत्केरी महिलाहरूलाई निशुल्क यम्बुलेन्स सेवा दिन थालेपछि घरमानै सुत्केरि हुने संख्या कम भएको बताउनु भएकाे छ। कार्यक्रम मा बाेल्दै गाउपालिका उपाध्यक्ष  दिपक प्रशाद अाचार्य अाकाशले लागू अाैषध दुरबेसनिका बिषयमा नागरिक तहमा सचेतना अावस्यक रहेकाे बताउदै  यस्लाई न्युनीकरण का लागि पालिकाले पहल गरेकाे बताउदै कम गुणस्तर का मदिराकाे बिक्री मा राेक लगाईएकाे बताउनु भएको छ।  उत्तकार्यक्रमा सहन्यायाधिवक्ता खेमराज पाठक ,जनप्रतिनिधि , कल्बका अध्यक्ष  , अामासमुहका अध्यक्ष लगायतले मनत्वय राख्नु भएको थियाे भने  जलजला गाउपालिकाका न्यायिक सहजकर्ता जीवन मल्लले कार्यक्रम काे संचालन गर्नु भएकाे थियाे ।

प्रकाशित मिति २०८२ मङ्सिर २३ गते सोमबार ०२:४२
प्रतिक्रिया दिनुहोस