मानिसहरुले निदाएको बेलामा सपना देख्ने गर्छन । सपनामा राम्रो पनि नराम्रो पनि देखिन्छ । कहिले उडेको, कहिले पौडिएको त कहिले कुकुर, विरालो, भैसी, गाई, सर्प आदी मानिसहरुले सपनामा देख्ने गरेको बताउँछन् ।
कोहीले आगो बलेको, चिता जलेको, मरेको...
मानिसहरुले निदाएको बेलामा सपना देख्ने गर्छन । सपनामा राम्रो पनि नराम्रो पनि देखिन्छ । कहिले उडेको, कहिले पौडिएको त कहिले कुकुर, विरालो, भैसी, गाई, सर्प आदी मानिसहरुले सपनामा देख्ने गरेको बताउँछन् ।
कोहीले आगो बलेको, चिता जलेको, मरेको लाश, लास बोकेको, रगतको खोला बगेको, मान्छे मारेको, यौन सम्पर्क गरेको आदी सपनामा देख्ने गरेको बताउँछन् ।
सपनामा देखेका कुराहरु राम्रा र नराम्रा के हुन हामीलाई थाहा हुँदैन तर बास्तु शास्त्र अनुसार तिनिहरुको प्रभाव भने अवश्य हुने गरेको छ ।
बास्तु शास्त्र अनुसार सपनामा देखेका कुराहरुको असर मानिसहरुको जीवनमा पर्ने गरेका पनि छन् त्यसैले कुन सपना राम्रो र कुन नराम्रो भन्नेबारेमा हामीले तपाईहरुलाई जानकारी दिनको लागि यो भिडियो तयार पारेका हौं ।
भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।
यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ ।
१. अनार खाएको देखेमा ***** धन र सन्तानको प्राप्ति ।
२. अलि अलि बादल देखे ***** रोगबाट लाभ ।
३. ऊँट देखेमा ***** अपार धन प्राप्ति हुनु ।
४. आकाश देखेमा ***** ऐश्वर्य वृध्दि, सन्तान हुनु ।