बृद्धभत्ता एक हजार बढ्यो

no-image

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १५ गते बुधबार ११:०९

सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइदैं आएको भत्तामा एक हजार रकम बढाइएको हो...

सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइदैं आएको भत्तामा एक हजार रकम बढाइएको हो ।

प्रकाशित मिति २०७६ जेठ १५ गते बुधबार ११:०९
प्रतिक्रिया दिनुहोस