बर्खा लागेसंगै पहिरोको जोखिम पनि उच्च रहेको छ । पछिल्लो केहि दिन यता निरन्तर परेको बर्षा ले क’स्मा नगरपालिकाका वडा नं ७ मा भल ले बाटो जोखिममा परेको छ ।
क’स्मा द’ल’ङ जाने मोटरबाटोको गोदाम नजिकै घ’म्टी नेर भलले र्गदा पहिरोजाने सम्भावना रहेको हो । पिच बाटो र्चकेर खाल्टो प्रर्दा माथि बाट आएको भल ले र्गदा पहिरो जाने सम्भावना बढि भएको वडा सदस्य प्रश’राम प’री ले धौलागिरि मिडियालाई जानाकारी दिन’भएको छ ।
प’री का अन’सार भल भित्रििभत्रै गएको बाहिर नदेखिएको ह’दाँ अघिल्लो हप्ता द’ल’ङमा जस्तै पहिरो जाने सम्भावना रहेको बताउन’ भएको छ सो पहिरे गएमा तल रहेको द’ल’ङचोक को बस्ती लाई असर गर्न प’री को भनाई छ।
उहाँका अन’सार वडा नं ७ को कार्यालय नजिकै आप्नै घर अगाडि पनि जोखिम रहेको बताउदै क’स्मा द’ल’ङ जाने बाटो नै जोखिम रहेको बताउन’ भएको छ ।गत बर्षमात्रै बाटो पिच भएको थियो ।
प्रकाशित मिति २०७७ असार ८ गते सोमबार ०७:४१