गुगलका केही सेवाहरुमा बिहीबार समस्या देखिएको छ।
जिमेल, गुगल ड्राइभ, गुगल डक्स तथा केही सेवामा विश्वव्यापी रुपमा समस्या देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
जिमेल र गुगल ड्राइभमा फाइल अट्याच नहुने समस्या देखिएको...
गुगलका केही सेवाहरुमा बिहीबार समस्या देखिएको छ।
जिमेल, गुगल ड्राइभ, गुगल डक्स तथा केही सेवामा विश्वव्यापी रुपमा समस्या देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
जिमेल र गुगल ड्राइभमा फाइल अट्याच नहुने समस्या देखिएको छ, यस्तै गुगल डक्स र गुगल मिटमा कनेक्टिङको समस्या देखिएको छ।
गुगलले प्राविधिक समस्या भएका कारण सेवामा अवरोध सिर्जना भएको बताएको छ। हाल गुगलले समस्या समाधान गर्ने प्रयास गरिरहेको छ। एजेन्सी